मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने

जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने

काठमाडौं । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्तो सहमति गरेको हो । जनमतका अध्यक्ष डा। सीके राउतको उपस्थितिमा बैठक बसेको थियो । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ ।

उनीहरुबीच भएको लिखित सहमतिमा तीन दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।