मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चार जना एसएसपीको बढुवा

चार जना एसएसपीको  बढुवा

 

काठमाडौं । सरकारले ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ ।

गृहमन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार बढुवा एवम् पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

बढुवा भइ पदस्थापन हुनेमा श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ रहेका छन् ।