आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ ।

वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका एक अधिकारीले जानकारी दिए ।