आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

 

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो।

देउवा निवासमा बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए ।

बैठकमा एमालेसँग बनाउन लागेको नयाँ सरकारको बीचमा छलफल हुनेछ ।