आइतबार २४ चैत, २०८१ | Sunday, April 06, 2025

नेपाल सरकार विरुद्ध लाक्पा तामाङसमेत (नेकपा २०६६, अंक २, नि.नं. ८०८३)

लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ (क) अनुसुसार कसूरदार ठहर हुँनको लागि कुनै पदार्थलाई लागू पदार्थ हो भन्ने विश्वासमा पारी कारोबारसमेत गरेको देखिनु प…