सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौं
कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित हुँदै छ। राष्ट्रिय बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ।
सबै प्राविधिक काम सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ। यसअघि बोर्डले मंसिर २० गतेभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। भदौ ३० गतेदेखि सञ्चालन भएको परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।