१६औं वर्षमा टेक्यो मुक्तिनाथ बैंक
काठमाडौं
मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ। बैंकले प्रदेश १ मा चार, प्रदेश २ मा पाँच, वाग्मतीमा १३, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूर पश्चिम प्रदेशमा तीनवटा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
प्रतिक्रिया