सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

घट्यो पीसीआर परीक्षण शुल्क

घट्यो पीसीआर परीक्षण शुल्क


काठमाडौं
सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेकोमा अब ८ सय मात्रै तिरे पुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी अस्पतालहरुले अब १५ सयमा नै पीसीआर परीक्षण गर्नुपर्ने छ ।

यसअघि निजी प्रयोगशालालहरुले दुईहजार रुपैयाँ लिने गरेका छन् ।

सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरुको भने निःशुल्क परीक्षण गर्ने जनाएको छ ।