७ हजार बढी प्रहरी जवानको एकसाथ सरुवा
काठमाडौं,
नेपाल प्रहरीका झन्डै साढे ७ हजार प्रहरी जवानको एकसाथ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो।
फागुन महिनादेखिको तलब स्केल र सेवा सुविधा सरुवा भएकै दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
https://drive.google.com/file/d/1bEUeeWbFtMxE5lnc2844EnIk3G0XqLMr/view
प्रतिक्रिया