यी २५ जना डीएसपीहरुको काज सरुवा
काठमाडौं
नेपाल प्रहरीका प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरीक्षकहरू (डिएसपी) को काज सरुवा गरिएको छ । कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।
प्रतिक्रिया