सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

स्कुल अफ डेमोक्रेसी ललितपुरका जिल्ला सचिवमा शाही

स्कुल अफ डेमोक्रेसी ललितपुरका जिल्ला सचिवमा शाही

काठमाडौं
स्कूल अफ डेमोक्रेसी ललितपुर जिल्ला विद्यार्थी कमिटीको सचिवमा अमन शाही मनोनित भएका छन् । ललितपुरको महालक्षमी नगरपालिका–८ निवासी शाहीलाई मनोनित गरेको हो। स्कूल अफ डेमोक्रेसी ललितपुर जिल्ला विद्यार्थी कमिटीले विभिन्न सामाजिक कार्य तथा विद्यार्थीको हकहितको लागि कार्य गर्दै आईरहेको छ ।