सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

६ एसपीको सुरुवा, को कहाँ ?

६ एसपीको सुरुवा, को कहाँ ?

काठमाडौं,
६ प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नआएसम्मका लागि ६ एसपीहरूको काज सरुवा गरेको हो । उनीहरूलाई खटाइएको स्थानमा हाजिर हुन कार्यालयले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वर प्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ।