बुधबार २८ फागुन, २०८१ | Wednesday, March 12, 2025

दोलखा केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प

दोलखा केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प

काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।