मंगलबार २७ फागुन, २०८१ | Tuesday, March 11, 2025

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं
सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।

हिजो १६ गतेको निर्णयाअनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्कीलगायत ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।