बालाजुको जुत्ता कारखानामा आगलागी
operation kathmandu
काठमाडौं
काठमाडौंको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।
जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो ।
अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न बाँकी छ ।
प्रतिक्रिया