बञ्चरेडाँँडामा गोली चल्यो
operation kathmandu
काठमाडौं
बञ्चरेडाँँडामा स्थानीयहरू र प्रहरीबीच दोहोरो झडप भएको छ। काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गर्दै स्थानीयले ढुंगामुढा र गुलेली हानेपछि प्रहरीले काउन्टरमा ५ राउण्ड हवाई फायर समेत गरेको छ।
काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीका अनुसार जति सम्झाई बुझाई गरे पनि स्थानीयहरू ढुंगामुढा धेरै गरेको हुनाले अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरिएको हो।
प्रतिक्रिया