पाटन अस्पतालका ल्याब टेक्निसियन सम्पर्कविहिन
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन सम्पर्क विहिन बनेका छन् । अस्पतालका प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियन जग्यदेव प्रसाद यादव साढे २ महिनादेखि सम्पर्क विहिन बनेका हुन्।
सप्तरी घर भएका यादब अस्पतालमा नआएपछि स्पष्टिकरण हाजिर हुन आउन अस्पतालले पत्र पठाएको थियो। तर पनि कुनै सम्पर्क नगरेको जानकारी अस्पतालले दिएको छ। ३५ दिनभित्रमा पनि उपस्थित नभएमा नोकरी कायम नरहने जानकारी अस्पतालले दिएको छ।
प्रतिक्रिया