आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

५ः९ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु तातोपानीनजिक

५ः९ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु तातोपानीनजिक

नेपाल र चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले दिएको जानकारी अनुसार तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो ।
भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।