ललितपुर १ को प्रारम्भिक नतिजाः नवराज सिलवालको अग्रता
काठमाडौं ।
ललितपुर क्षेत्र नें १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम हेर्दा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता लिएको छ । उनले ६६५ मत पाएको हो भने उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ४०१ मत पाएका छन् ।
प्रतिक्रिया