आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका केही ठाउँमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १, वागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको अनुमान छ ।