नेपाल सरकार विरुद्ध मुरारी भुजेल (नेकपा २०१२, अंक ४, नम्बर ९३८१)
अपहरण शरिर बन्धक

अपराध गर्ने कार्यमा दुईजना संलग्न रहेको भन्ने तथ्य नै पुष्टि हुन नसकेको स्थितिमा अपहरण गर्ने तथा शरीरबन्धक लिनेको महलको ७ नम्बर बमोजिम उक्त महल बमोजिम हुने सजायमा थप दुई वर्ष कैदको दाबी लिएको हकमा त्रुटिपूर्ण भई मिलेको नदेखिने ।
प्रतिक्रिया