आइतबार २५ फागुन, २०८१ | Sunday, March 09, 2025

साझा बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी

साझा बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो   शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयको  निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन्  ।