आइतबार २५ फागुन, २०८१ | Sunday, March 09, 2025

कांग्रेस संसदीय दलको बैठकले गर्‍यो यी ७ निर्णय

कांग्रेस संसदीय दलको बैठकले गर्‍यो यी ७ निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठक विभिन्न निर्णय गरी सकिएको छ । आगामी बैठक २६ पुस पुनः बस्ने कांग्रेसले जनाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।