आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

सेती खोँचमा भेटियो ब्ल्याक बक्स

सेती खोँचमा भेटियो ब्ल्याक बक्स

काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स भेटिएको बताएका छन्।

“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,” उनले भने।