माघ १२ मा माओवादी स्थायी कमिटी बैठक बस्ने
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले माघ १२ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।
संघीय र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेक स्थायी समिति बैठक पार्टीका विभाग र जनवर्गीय संगठनलगायत विषयमा केन्द्रित हुने जनाइएको छ।
स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्ने बताइएको छ।
प्रतिक्रिया