स्वघोषित सामाजिक अभियान्त डिल्लीराम खनाल पक्राउ
काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाकोए छ ।
प्रतिक्रिया