आइतबार २० माघ, २०८१ | Sunday, February 02, 2025

फागु पुर्णिमा एकताको प्रतिकः प्रधानमन्त्री

फागु पुर्णिमा एकताको प्रतिकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागु पुर्णिमाले एकताबद्ध हुन प्रेरित गरेको भन्दै शुभकामना ब्यक्त गरेका छन्।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल(पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व ९फागुन पूर्णिमा० को अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन्।