शनिबार १९ माघ, २०८१ | Saturday, February 01, 2025

३ दिनको उपचारपछि राष्ट्रपति पौडेल डिस्चार्ज

३ दिनको उपचारपछि राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् । चैत १८ गते रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेल स्वास्थ्यमा सुधार आएसँगै गएको राति डिस्चार्ज भएका हुन् । पेटको दुखाइका कारण उनलाई अस्पताल लगिएको थियो ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका थिए । उनलाई शिक्षण अस्पतालमा डा। निरज बमले हेरेका थिए ।

भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेका पौडेल तीन दिनपछि डिस्चार्ज भएका हुन् ।