टेकु ल्यावका अधिकृत ५० हजार घुससहित पक्राउ

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो ।
भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

गोदावरीका नगरप्रमुखदेखि वडाअध्यक्षविरुद्ध अख्तियारमा उजुरी, जग्गा सम्याउन दिने नाममा राजकुलो, वन, चिहान मिच्न लगाएको आरोप

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

चुडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

प्रतिक्रिया