८ जिल्लाका सिडिओ र गृह मन्त्रालयकै ४ उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रायले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दुर्गम र सुगमको बसाई मिलाएर केही जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै गृह मन्त्रालयकै केही कर्मचारीको विभिन्न निकाय र सहायक प्रजिअमा सरुवा भएको छ । यसअघि गृहले २० जना अधिकृतको एकपटक सरुवा र पदस्थापन गरेको थियो ।
यी हुन् सरुवा भएका सिडिओ
१ः गोपालवहादुर अधिकारी,कन्चनपुर
२ः सन्तवहादुर सुनुवार,रोल्पा
३ः गोपाल प्रसाद अर्याल,डोटी
४ः राजेन्द्र पाण्डे,सिरहा
५ः भोजराज खतिवडा,खोटाङ
६ः कल्पना श्रेष्ठ,नवलपुर
७ः सुर्य सेढाई,मकवानपुर
८ः परमानन्द घिमिरे,काभ्रेपलाञ्चोक
अन्य सरुवा
१ः कृष्णवहादुर खड्का,कारागार मोरङ
२ः अनुज घिमिरे,इप्रका धरान
३ः गंगावहादुर क्षेत्री,सहायक प्रजिअ कास्की
४ः महेश पोखरेल,गृह मन्त्रालय
प्रतिक्रिया