राजावादी प्रदर्शनः एक जनाको मृत्यु

काठमाडौँ । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोली लागेर घाइते अवस्थामा अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो ।
मृतक किर्तिपुर बस्ने सविन महर्जन रहेका छन् ।
उनको शव पोस्टमार्टमा लागि फरेन्सिक विभागमा पठाइएको महाराजगञ्ज स्थित शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिक्रिया