शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

नेपाल सरकार विरुद्ध लाक्पा तामाङसमेत (नेकपा २०६६, अंक २, नि.नं. ८०८३)

लागुऔषध

नेपाल सरकार विरुद्ध लाक्पा तामाङसमेत (नेकपा २०६६, अंक २, नि.नं. ८०८३)

  • लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ (क) अनुसुसार कसूरदार ठहर हुँनको लागि कुनै पदार्थलाई लागू पदार्थ हो भन्ने विश्वासमा पारी कारोबारसमेत गरेको देखिनु पर्ने ।
  • लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको भन्ने देखिन नआएको र कुनै वस्तु बरामद भै जाँच गराउँदा सो वस्तुलाई लागूपदार्थ नभएको भन्ने देखिएकोमा अन्य वस्तुलाई लागूपदार्थ भन्ने विश्वासमा पारी कारोबार गरेको भनी कसूर गरेकेको ठहर गर्न न्यायोचित नहुने ।