शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।

बैठक आज बिहान ११स् ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।